Fursad Times आइतबार, जेठ ०१, २०७९

भक्तपुर – काठमाडौं महानगरपालिका- १ मा एमालेले वडाध्यक्ष र एक सदस्य पद जितेको छ। निर्वाचन आयोगका अनुसार वडा नम्बर १ बाट भरतलाल श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन् । उनीसँगै सदस्यमा ७५९ मत ल्याएर सदस्य उम्मेदवार रसला तण्डुकार विजयी भएकी छन्। वडा नम्बर १ मा वडाध्यक्ष ६ सय २२ मत ल्याएर विजयी भए पनि मेयरमा भने स्थापितले आधा मत मात्र   ३ सय ६५ म पाएका छन । यो वडामा नेपाली कांग्रेसका अध्यक्ष उम्मेदवार किरण श्रेष्ठले ५ सय ९८ ल्याएर दोस्रो नम्बरमा आएका छन्। कांग्रेसकै मेयर उम्मेदवार सिर्जना सिंहले भने यहाँबाट ५ सय ५१  मत पाएकी छन्।

गणेश प्रसाद दुलालको फेसबुकपेजबाट