Fursad Times आइतबार, जेठ ०१, २०७९

भक्तपुर । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेस साहले फराकिलो अग्रता कायम गरेका छन्।

उनले सुरुवाती अग्रतालाई कायमै राखी रहेका छन । पछिल्लो मतगणना अनुसार बालेनले २४५७ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले १२२७ मत लिएर बालेनलाई पछ्याइरहेका छन्।
उनी बालेनभन्दा १ हजार २० मतले पछाडि छन् । भने ११६८ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन् ।