Fursad Times आइतबार, जेठ ०१, २०७९

भक्तपुर । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेस साहले फराकिलो अग्रता कायम गरेका छन्।

उनले सुरुवाती अग्रतालाई कायमै राखी रहेका छन । पछिल्लो मतगणना अनुसार बालेनले १५७५ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ९८५ मत लिएर बालेनलाई पछ्याइरहेका छन् भने ८२५ मतका साथ कांग्रेसकी सिर्जना सिंह तेस्रो स्थानमा देखिएकी छिन्