Fursad Times बिहिबार, बैशाख ०१, २०७९

भक्तपुर – नाबालि गायिकालाई करणि गरेको आरेपमा पुर्पक्षका लागि अहिले अभिनेता पल शाह कारागारमा रहेका छन । शाहको जेल जीवन कस्तो होला भनेर उका फ्यानलाई कौतुहलता छ । अभिनेता शाहलाई लागेको अरोप र तनहुँ जिल्ला अदालत र नवलपुर अदालतले गरेको फैसलाले उनका फ्यानहरु निरास बेनका छन । अदालते कुनै पनि आदेश नदिदा सम्म उनि जेलभित्रै रहनु पर्ने हुन्छ । अहिले उनि तनहुँ कारागरको नयाँ भवनमा रहेका छन भने उनिसंग अन्य २० जना राखिएको छ । अभिनेता शाह धेरै समय आफन्त भेटघाटमै बिताउने गरेका छन भने बाँकी समय उनि क्यारेमबोर्ड र लाइबेरिमा किताव पढेर बिताउने गर्छन । सबैसंग मिल्ने स्वभावका उनले उन्य कैदिहरुसंग पनि राम्रो सम्बन्ध बनाइ सकेका छन । पलको सबैलाई समान व्यवहार गर्ने बानिको अन्य कैदिहरुले खुलेरै प्रशंसा गरेका छन ।

https://youtu.be/ffaEmVlR5WA