Fursad Times आइतबार, मंसिर १९, २०७८

भक्तपुर । गायिका रिता बराइलीको आवाज रहेको आँसुसङ्गै बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बिनु क्षितिजको शब्द तथा सागर अधिकारिको म्युजिक कम्पोज रहेको गीत ‘आँशुसँगै’ सार्वजनिक भएको छ। गीतको भिडियोमा कलाकार अमन श्रेष्ठ र आरिया बस्नेतको भूमिका रहेको छ। भिडियो सुमन लामाको सम्पादन तथा निर्देशमा तयार भएको हो। भिडियो हाइलाइट्स नेपालको युट्युब च्यानलमा उपलब्ध छ ।