Fursad Times मंगलबार, कार्तिक ३०, २०७८

भक्तपुर – भक्तपुरको मध्यपुर ठिमी चर दोबाटोमा सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छन । भक्तपुरबाट काठमाडौ तर्फ जाँदै गरेको पिकअप भ्यानले सिहि दिशातर्फबाट आइरहेको स्कुटरलाई ठक्कर दिदा स्कुटरमा सवार सहित बाटोमा बस कुरेर बसेका दुई जना सहित ३ जना गम्भीर घाइते भएका छन । घाइते तिनै जनाको मध्यपुर स्थिती कोरियन अस्पतामा उपचार भैरहेको र गाडी चालक र गाडी प्रहरिको नियन्त्रणमा लिइ सकेको असाइ कृष्ण प्रसाद ओलिले बताए । दुर्घटना बारे थप जानकारी आउन भने बाकी छ । भिडियो ;-

https://youtu.be/xoQzyxhA-sc