Fursad Times मंगलबार, आषाढ ०९, २०७७

अल्झायौ नजरमा बोलायौ अदरले
खुशी हुँदै आए म बोलायौ कदरले

हाँसो ठट्टा चल्दै थियो तिम्रो र मेरो
भागाभाग भयो गाउलेको बदरले

साथी संगी लिएर लानलाइ आए
मायामा कुटिएको लास पायो बगरले

छोको छैन हामिले कुटाइ परै जाओस
यो हत्या होइन निर्णय गर्यो सदरले

नारायण बस्नेत