Fursad Times मंगलबार, आषाढ ०९, २०७७

भक्तपुर, अहिले कोरोना भाइरसले विश्वलाई नै चुनौती दिइ रहेको छ । विश्वभर ४ लाख ७५ हजार बढिले ज्यान गुमाइ सकेका छन भने करोडको हाराहारीमा संक्रमित पुगि सकेका छन । नेपालमा पनि यसकोे प्रभाव तिब्र रुपमा बढिको बेला सबैलाई मन छुने यस्तो विडियो बनेको छ ।
भिडियो हेर्न तल लिंक थिच्नुहोस :

https://youtu.be/fgsNM22fu24