Fursad Times सोमबार, साउन १८, २०७८

भक्तपुर । बालगायक सन्देश पौडेलको स्वरमा ‘बित्यो बालापन’ बोलको गीत सार्वजनिक भएको छ । अभिभावक गुमाउँदाको अफ्नो पढने इच्छा मार्नु परेको पिडा गीतमा समेटिएको गीतमा ललिता शर्माको शब्द रहेको छ भने, गीतलाई रमेश सुवेदीले संगीत गरेका छन ।
विक्रम कार्कीको संयोजनमा रहेको गीतमा सन्देश सँगसँगै सर्मिला शर्माको मर्मस्पर्शी अभिनय नबिन गिरीको छायाँकन अमृत चापागाईंको सम्पादन प्रदिप रसाईंलीले निर्देशन रहेको छ । यो सँगै बाल गायक सन्देशले आधा दर्जन भन्दा धेरै गितहरू गाउनुको साथै अभिनय पनि गरिसक्नु भएको छ ।