Fursad Times शनिबार, साउन १६, २०७८

एपिक ड्रीम्ज स्टुडियो को प्रस्तुतिमा नित्याशिवा र निशान भट्टराई को आवाज रहेको साली कस्को भेनाको भेना साली को गीतको भिडियो सार्बजनिक भएकोछ ज्ञानेन्द्र शर्माको छायांकन सुबल थापाको नृत्य निर्देशनमा शंकर अधिकारी घायल को गीत बाबुल गिरीको संगीत नित्याशिवा र निशान भट्टराई को स्वर रहेकोछ ड्रीम्स रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा रेकर्डिङ दिपेन्द्र धामी मिक्सिङ र मास्टरिङ प्रकाश के सि को रहेको छ सुरेन्द्र मल्ल ठकुरी को निर्देशन रहेको साली कस्को मा गम्भीर बिस्ट, गीता ढुंगाना , सुर्य नेपाली ,श्रेया सिटौला सागर पोख्रेल जिना निरौलाको अभिनय रहेको छ भने सम्पादन रङ सम्योजन प्रबिण भट्ट ले गरेकाछन भने निर्माता बिजय तिवारी हुन