Fursad Times मंगलबार, साउन १२, २०७८

भक्तपुर – आफुलाइ मेमोरी किङ भनेर चिनाउदै आएका बिजय शाहिले आत्मह’त्या गरेको भन्दै उनको मृ’त शरिर जस्तो देखिने फोटो यतिबेला सामाजिक सञ्जालमा भाइ’रल भइरहेको छ। बिजय शाहिलाइ अङ्ग्रेजी पढाउने शिक्षक भनिने दिपक बहादुर शाहिले करिब एक घण्टा अघि उक्त फोटो फेसबुकमा हालेपछी अहिले उनको नाममा श्र’द्धा’ञ्जली को ओइरो आइरहेको छ।  र बिजयलाई सामाजिक सञ्जाल भरी श्रद्धाञ्जली दिनेको लर्को लागेपछी भर्खरै उनले फेसबुक बाट आफ्नो पोस्ट हटाइसकेका छन। आखिर वास्तविकता ले हो त ? आफू चर्चामा आउनको लागि त यो सब  नाट रचेका त हैनन बिजयले ?