Fursad Times मंगलबार, साउन १२, २०७८

भक्तपुर – जीवन बिकास लगुबित्त बितिय सस्थाको सेयर लगानिकर्ताको डिम्याटमा आइसकेको छ । हिजो सोमबार जीवन बिकास लगुबित्तको सेयर सुचिकृत भएको हो । अघिल्लो महिनामा नै सेयर बाडफाड भए पनि बिभिन्न कारणले गर्दा साउनको दोस्रो सातामा मात्रै लगानीकर्ताको डिम्यट खातामा आएको छ । सम्भवत यसै साताबाट कारोबारमा आउने यस कम्पनिको पहिलो कारोबार कतिमा होला भन्ने आबैको चासोको बिषय बनेको छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।
जीवन बिकास लगुबित्त बितिय सस्थाकोआर्थिक वर्ष २०७५/७६ को प्रतिशेयर नेटवर्थ ३०५ रुपैयाँ २७ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा ९१५रुपैयाँ ८१ पैसा हुन्छ । यसको मतलब यश कम्पनिको प्रतिकिता सेयरको पहिलो कारोबार ३०५ रुपैयाँ २७ पैसा देखि ९१५रुपैयाँ ८१ पैसा सम्म हुने छ । यदि स्पेशल ओपनिङ्ग भयो भने पहिले दिन नै यश कम्पनिको कारोबार हजार पुग्ने बिज्ञहरुको अनुमान रहेको छ । छोटो समयमा नै राम्रो आम्दानी दिने कम्पनिको रुपमा लगानी कर्ताले यस कम्पनिलाई हेरेका छन । यदि तपाइलाई पनि यस कम्पनिको आइपियो परेको छ भने केही समय होल्ड गरेर राख्नु तपाइको लागि फाइदा जनक हुने छ ।

https://youtu.be/WZxdzTqdTpQ