Fursad Times शुक्रबार, साउन ०८, २०७८

डुक बहादुर परियारको स्वर र निर्देशक नवीन पन्तको अभिनय तथा निर्देशन रहेको लोक दोहोरी गीत “मलामी” को भिडियो रिलिज भएको छ । सिद्धान्त परियारको संगीत , समीर कार्कीको एरेन्ज रहेको गीतमा शब्द पनि नवीन पन्तकै रहेको छ । भिडियोमा नवीन पन्त, कसिस दाहाल, लक्ष्मण चौलागाईको अभिनय रहेको छ ।

काभ्रेको र भक्तपुरको रमणीय स्थलमा छांयाकन गरिएको उक्त भिडियोमा नरेन्द्र चैसिरको छायांकन,रोनिस तामाङको ड्रोन, उर्मिला लामाको मेकअप, मनिस कार्कीको सम्पादन रहेको छ । भिडियोलाई पि.के. इन्टरटेनमेन्ट प्रा.लि.ले निर्माण गरेको हो ।

https://youtu.be/FfFq4jfud80