Fursad Times बुधबार, आषाढ ०२, २०७८

भक्तपुर । मंगलबार रातिदेखी भएको अबिरल बर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बु, मेलम्ची क्षेत्रमा भीषण बाढी आएको छ । बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अबरुद्ध भएको छ भने बाढिका कारण बस्तिहरु उच्छ जोकिममा समेत परेका छन । बाढी पहिरोको कारण देशभर डुबान तथा पहिरो जानाले जनधनको धेरै क्षति भएको छ ।

https://youtu.be/W5pkH1S0R_w