Fursad Times मंगलबार, जेठ १८, २०७८

भक्तपुर । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको आज निधन भएको हो ।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो । कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो भने थापालाई मस्तिकघात भए पछि उनको स्वास्थ्य स्थिती झन नाजुक बन्दै गएको थियो । भेन्टिलेटरमा राखिए उपचार भै रहेको थापाको आज मगलबार निधन भएको छ ।

https://youtu.be/cvEc0zY7SsA