भक्तपुर – वैकल्पिक सरकार बनाउन गठबन्धन सहित अघि बढेका पाँच दल प्रतिनिधि सभा विघटन भएपछि पाँच पुर्वप्रधानमन्त्री नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा विरुद्ध लागि परेका छन । प्रधानमन्त्री के पि शर्मा आफू एक्लै पाँच पुर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल,झलनाथ खनाल,सेर बहादुर देवा,बाबुराम भट्टराई र पुष्प कमल दहाल विरुद्व भिडने भएका छन । बाम गठबन्धन फुटे पछि एमालेका नेता माधव कुमार नेपाल र उनका पक्षका नेताहरुले माओवादी नेता पुष्प कमल दाहाल ” प्रचण्ड”का पक्षमा उभिएका छन । राष्ट्रपति विद्या देवी भण्डारीले प्रतिनिधि सभा विघटन गरे पछि पुर्व पाँच प्रधानमन्त्री मिलेर केपि शर्मा ओलिलाई हराउन सर्वोच्चमा प्रधानमन्त्री र राष्ट्रपतिको कदम विरुद्ध मुद्दा हालेका छन ।
https://youtu.be/yttc5aUdpso