Fursad Times बिहिबार, आषाढ ०४, २०७७

भक्तपुर, बिहिबार नेपालमा २ जनाको कोरोनाको कारण मृत्यु भए सङ्गै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या २३ पुगेको छ भने बिहिबार नै ६७१ जना कोरोना संक्रमित थपिए सङ्गै नेपालमा ७८४८ जना कोरोना संक्रमित पुगेको छ । हाल सम्म नेपालमा ११८६ जना संक्रमित निको भएर घर फर्की सकेका छन भने १५५५१८ आरसिटी जनाको परिक्षण गरिएको छ ।

भिडियो हेर्न तल लिक थिच्नुहोस्:

https://youtu.be/5P7NQQyTZYQ