Fursad Times बुधबार, आषाढ ०३, २०७७

बुधबार , आज ५८६ जना नयाँ संक्रमित थपिए सङ्गै नेपालमा कोरोना संक्रमितको सख्या थपिए सङ्गै नेपालमा कोरोना संक्रमितको सख्या ७ हजार नाघेको छ । मन्त्रालयको अनुसार हाल सम्म ६६३८ जना पुरुष र ५३९ महिला संक्रमित भएका छन । यो सङ्गै नेपालमा ७१७७ संक्रमित पुगेका छन भने नेपालमा कोरोनाबाट हालसम्म २० जनाले ज्यान गुमाएका छन

भिडियो हेर्न तल लिंक थिच्नुहोस्ः

https://youtu.be/p_fotKqsdZA