Fursad Times शनिबार, बैशाख ०४, २०७८

भक्तपुर । लामो समय देखि साङ्गितिक क्षेत्रमा संघर्स गरिरहेका गायक कर्णराज गिरि, चर्चित रियालिटी शो The voice of nepal सिजन ३ मा भाग लिन पुगेका छन् । The voice of nepal को स्टेजमा  गिरीले गायक प्रमोद खरेलको म बाचेकै तिमी सङ्ग माया लाउन बोलको गीत गाएका थिए भने  उनको कथा सुन्दा सबै दर्शकको आखा रसाए ।

काठमाडौँमा आफ्नो कर्म थलो बनाएर संघर्स गरि रहेका गायक ट्याक्सी चालक समेत हुन् । पेशाले ट्याक्सी चालक भए पनि गिरि निरन्तर सांगीतिक क्षेत्रमा लागी परेका छन । उनले शोमा गाउदै गर्दा  ३ जना कोच को कुर्ची घुमाउन सफल भए । हस्पिटलको आइ. सी. यु. मा  आमालाई राखेर मनलाई बाधेर अडिसन दिन पुगेका थिए गायक गिरी यो हिम्मत र संगीत प्रतिको मोह देख्दा सबैले तारिफ गरेका थिए ।                        भिडियो हेर्न तल लिंक थिच्नुस:

https://youtu.be/BY1X5y7zJvk